बचौं ह्रदयाघातबाट

लन्डनमा हालै मात्रै ३९ बर्षको कलिलो उमेरमा नै ह्रदयाघातबाट ज्यान गुमाएकी विष्णुकुमारी बुढाथोकीको दुखद मृत्युले नेपाली समुदायको माझ मुटुरोग सम्बन्धि चेतना फैलाउन अरु टड्कारो आवश्यकता महशुस भएको देखिन्छ । हालैका दिनहरुमा यसरी ह्रदयाघातको कारणबाट अकालमा नेपालीहरु मर्ने या पिडित हुने क्रम बढ्दो छ । “मलाई के हुन्छ र ?” भन्ने मनस्थितिलाइ त्यागेर “रोग जुनबेला जसलाई … Continue reading बचौं ह्रदयाघातबाट